Chandan small (per piece)- Puja Samagri

65.00

Chandan, a sacred wood renowned for its spiritual significance in puja rituals. Known for its soothing fragrance and calming properties.

 

Chandan is used as tilak to attract divine energy and to calm our mind

Sold By : Puzalo SKU: 01P08PU010 Category: Tags: ,

Description

 

विभिन्न  पुजाआजा, जपध्यान, मर्दा पर्दा सबै कार्यमा धर्मसस्कृति अनुसार अति आवश्यक वस्तुको रूपमा चन्दनलाइ लिन सकिन्छ l

श्रीखण्डलाई घोटेर बनाएको चन्दन लगाउने परम्परा करिव ५००० वर्ष पुरानो हो । अहिले आएर हेर्दा पनि श्रीखण्डको चन्दन प्रयोगमा कुनै कमि आएको छैन बरुश्रीखण्डको प्रयाप्तता नभएको ठाउँमा चन्दनको साटो बिभिन्न अन्य काठको प्रयोग गरेकोले धर्म अनुसार पवित्र र चोखो वस्तुको रुपमा ब्याख्या गरिएको पाइन्छ ।

Home
Mart
Cart
Search