Navratri-Durga Puja (One day Puja Package) | नवरात्र (दुर्गा पूजा) एक दिनको पूजा सामग्री

Sale!

1,999.00

नवरात्रीको अर्थ ‘नौ शुभ रातहरू’ हो। नौ रातको यस अवधिमा ब्रह्माण्डकी नारी शक्ति देवी दुर्गाका विभिन्न रूपको पूजाहरू।

Navratri Puja Packageमा Durga Pujaकाे लागि आवश्यक सबै पूजा सामग्रीहरू छन्।

 

Sold By : Puzalo SKU: 001PZ03PP Categories: ,

Description

Navratri-Durga Puja (One day Puja Package) नवरात्र (दुर्गा पूजा) एक दिनको 

1रेखीको पिठो – 200 ग्राम20जटा नरिवल – 2 वटा
2अबिर – 1 प्याकेट21सर्स्युं/रायो – 1 प्याकेट
3केशरी – 1 प्याकेट22पञ्चपल्लव – 5 वटा
4अष्टगन्ध – 25 ग्राम23सर्वोषधी – 1 वटा
5जौ – 50 ग्राम24सप्तमृतिका – 1 वटा
6कालो तिल – 50 ग्राम25पञ्चरत्न – 1 वटा
7जनै – 5 वटा26कुश – 1 मुठा
8सिङ्गो सुपारी –  5 वटा27गहुँत/गोमुत्र – 1 बोतल (सानो)
9दूना – 30 वटा28गंगाजल – 1 बोतल (सानो)
10बोता – 5 वटा29रक्षा धागो – 1 वटा
11टपरी – 7 वटा30सेतो कपडा – 0.5 मिटर
12घ्यु – 500 ग्राम31पहेँलो कपडा – 0.5 मिटर
13मह – 1 सानो डिब्बा32रातो कपडा- 1 मिटर
14कातेको बाती – 1 मुठा33धान – 1 केजी
15बाटेको धूप – 2 मुठा34लावा – 1 प्याकेट
16अगरबत्ती – 1 प्याकेट35कपुर- 10 ग्राम
17सलाई – 1 वटा36पञ्चमेवा (चढाउने मसला) – 1 प्याकेट
18तिलको तेल – 350 Ml37सौभाग्य
19सुख्खा नरिवल – 1 वटा38चुनरी

घरमा आफैले तयार गर्नु पर्ने सामग्रीहरु

  • देवीलाई चढाउनको लागि साडी-चोलो
  • ब्राह्मण वरण सामग्री
  • गाईको दूध, दही, चिनी, चामल, फूल, माला
  • मौसम अनुसारको फलफूल, गुरु दक्षिणा
  •  नैवेद्य, पक्वान्न,  चढाउने द्रव्य, बस्ने आसन
  • शंख, घण्टी, आँप- बर -पीपलको पात,
  • गाईको गोबर, दुबो, पानको पात -2 वटा
  • पञ्चोपचारको कचौरा – 5
  • दियो – 2 वटा
  • कलश – 5 वटा
  • पञ्चपात्र र आचमनी – 1 / 1 वटा
  • कर्मपात्र – 1 वटा
  • अर्घ्य पात्र – 1 वटा
  • पूजाको थाली -1
  • काँसको थाल -1

उपलब्ध नभएमा हामीलाई सम्पर्क गर्नुहोस् । 

 

Home
Mart
Cart
Search