Swastik chinha (स्वस्तिक चिन्ह)

250.00

Swastik Chinha, a symbol of good fortune and harmony, bringing blessings and prosperity to your home and life

Sold By : Puzalo SKU: 04CB0001 Category:

Description

स्वस्तिक चिन्ह हिन्दू परम्परा अनुसार शुभ तथा मंगल को प्रतिक मानिन्छ l कुनै पनि पूजाआराधना गर्दा सबै भन्दा पहिले स्वस्तिक चिन्ह बनाएर मात्रै सुरु गरिने भएकाले यसलाई विभिन्न पूजा तथा शुभ कार्य सुरु गर्दा प्रयोग गरिन्छ l यस्तै पसलमा , अफिसमा तथा विभिन्न कार्यालयमा स्वस्तिक चिन्ह प्रयोग गर्न सकिन्छ l

Home
Mart
Cart
Search